२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुमतको कारवाही पूर्वाग्रही भन्दै काँग्रेस अनुशासन समितिका दुई सदस्यको नोट अफ डिसेन्ट

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको अनुशासन समितिका दुई सदस्यले निर्वाचन अन्तर्घात गरेको आरोपमा नेताहरूमाथि गरिएको कारबाहीमा असहमति जनाएका छन् ।

समितिका सदस्यहरू सञ्जय गौतम र राजीव कोइरालाले कारबाहीका नाममा विधान विपरीत कुनै प्रक्रिया नै पूरा नगरी कठोर निर्णय गर्दा पार्टीमा झन् ठूलो समस्या आउनेतर्फ सचेत हुन आग्रह पनि गरेका छन् ।

विगतमा विभिन्न तहका बागी उम्मेदवारहरूलाई उपनिर्वाचन र राष्ट्रिय सभा निर्वाचनको समयमा उन्मुक्ति दिइएको स्मरण पनि गराएका छन् ।

त्यसैले पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गर्दा तेरो वा मेरो, ठूलो वा सानो भन्ने भावना राखेर दोहोरो-तेहरो मापदण्ड बनाएर निर्णय गर्दा गम्भीर र प्रत्युत्पादकहरू हुन्छ भन्ने निष्कर्ष पनि निकालेका छन् ।

बहुमतका निर्णयहरू अति नै पूर्वाग्रही भएको भन्दै सचेत गराउने बाहेक सम्पूर्ण निर्णयहरूप्रति दुवै जनाले असहमति जनाएका छन् ।

उनीहरूले पार्टीको कारबाहीमा परेका नेताहरू अन्तिम पटक सचेत गराएर आम माफी दिन पार्टीका लागि उपयुक्त हुने निष्कर्ष पनि निकालेका छन् ।