२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरको कुल खर्च ६८.१४ प्रतिशत, बेरुजु ०.५२ प्रतिशत

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्मको कुल खर्च ६८ दशमलव १४ प्रतिशत पुगेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पूँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताएका हुन्।

चिरिबाबु महर्जनका अनुसार पुँजीगत खर्च ६० दशमलव ६२ प्रतिशत र चालू खर्च ८५ दशमलव ३२ प्रतिशत रहेको छ । राजस्व संकलन भने लक्ष्यको ७५ प्रतिशत हासिल भएको महानगरले जनाएको छ । लेखा परीक्षणमा बेरुजु ० दशमलव ५२ प्रतिशत मात्र देखिएको छ ।

महानगरले आफ्नो संस्थागत क्षमतामा पनि सुधार देखाएको छ । पालिका संस्थागत क्षमता स्वमूल्यांकनमा ९३ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ भने वित्तीय जोखिम मूल्याङ्कनमा ९९ दशमलव ५ प्रतिशत अंक हासिल गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकनमा ललितपुर महानगरपालिकाले ७४ दशमलव ७१ प्रतिशत अंक पाएको जानकारी दिइएको छ । आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि विभिन्न महत्त्वपूर्ण क्रियाकलापहरू सम्पन्न गरिएको महानगरले जनाएको छ ।