२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य 

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले र काठमान्डु गोर्खाजलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमान्डुले लुम्बिनीलाई टस हारेर ब्याटिङ थालेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन जोड्यो ।

काठमान्डुका ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात गरे । पावरप्लेमा टोलीले ४५ रन बनायो ।वार्नरले ६६ रनको योगदान दिए । यस्तै पटेलले ३८ रन बनाए । सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रनको योगदान दिए ।

बलिङतर्फ काठमान्डुका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले दुई-दुई विकेट लिए ।

0 Comments