२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धन आयातमा विदेशियो सवा ३ खर्ब

अ+ अ-

काठमाडौँ । इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बिदेसिएको छ ।

भन्सार विभागका अनुसार डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र अन्य प्रकारका इन्धन आयातमा उक्त रकम बराबर बिदेसिएको हो ।

सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको छ । यस आवमा कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४ खर्ब ७७ अर्ब ९९ करोड राजस्व उठेको छ ।

वस्तुगत हेर्दा यस वर्ष सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । कुल १ खर्ब २८ अर्ब ७६ करोड मूल्यको डिजेल आयात हुँदा सरकारले ५८ अर्ब ३८ करोड राजस्व उठाएको छ ।

त्यस्तै ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । जसबाट सरकारले ४२ अर्ब २५ करोड राजस्व संकलन गरेको छ । खाना पकाउने ग्यास आयातमा ६२ अर्ब ५८ करोड बिदेसिएको छ । राजस्व संकलन ११ अर्ब ६७ करोड बराबर भएको छ ।

त्यसैगरी १८ अर्ब ७९ करोड रुपैयाँ बराबर हवाई इन्धन आयात भएको छ । जसबाट सरकारले २ अर्ब ९४ करोड राजस्व उठाएको भन्सार विभागको तथ्यांक छ । लुब्रिकेन्ट आयल ५ अर्ब ८१ करोड बराबर आयात भएको छ ।