भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आपूर्तिका लागि बोलपत्र आह्वान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् आयात गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ । चौबिसै घण्टा विद्युत् आपूर्ति (राउन्ड द क्लक-आरटीसी) हुने गरी खरिद प्रक्रिया अघि...