२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बरु देउता भेट्न सहज छ, परराष्ट्र मन्त्री भेट्न गाह्रो छ’-प्रभु साह

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एक वर्षदेखि युक्रेनमा फसेका रौतहटको जयप्रकाश साहको उद्धारमा कसैले चासो नदेखाएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषयमा कुरा गर्न खोज्दा परराष्ट्र मन्त्री डा. आरजु राणासँग पनि भेट हुन नसकेको बताए ।

‘रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेको छ । जयप्रकाश जस्तै सयौँ नेपाली युक्रेनमा फसेका छन् । त्यसलाई उद्धार गर्न कसैको वास्ता छैन । पीडितहरू सरकारी निकाय घुमिरहेका छन् । युक्रेनबाट मान्छे फर्काइदेऊ भनेर घुमिरहेका छन्,’ साहले व्यङ्‍ग्यको शैलीमा भने, ‘बरु देउता भेट्न सहज छ , तर परराष्ट्र मन्त्री भेट्न गाह्रो छ।’

पीडित परिवार उद्धारका लागि भन्दै सरकारी कार्यालयहरू धाइरहेको उनले बताए ।

साथै, सांसद साहले बत्ती झ्याप झ्याप गइरहेको भन्दै बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्न पनि आग्रह गरेका छन्।

‘सरकारको लापरबाहीले बिजुली बत्ती झ्यापझ्याप गइरहेको छ । कि त भन्नुपर्छ सरकारको कुनै भूमिका होइन। म्यानेजमेन्टकै भूमिका हो भने किन बत्ती गइरहेको छ। बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्नुस्उ, उनले भने।