२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला काठमाडौँमा जारी

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाडौँको नयाँ बानेश्वरमा जारी छ।

केही बेरअघि सुरु भएको राष्ट्रिय भेलामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अध्यक्ष रञ्जिता श्रेष्ठमाथिको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।

अध्यक्ष श्रेष्ठ राष्ट्रिय भेलामा सहभागी छैनन्। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर पार्टीको जिम्मेवारीबाट हटेकी छिन्।

उनी अध्यक्षमा बहाल नरहेको पत्र निर्वाचन आयोगमा पुगिसकेको नाउपाका एक सदस्यले बताए। तर, त्यो अद्यावधिक हुने सम्भावना नरहेको एक सदस्यले बताए।

२०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै अध्यक्ष रेशम चौधरी बनाएको थियो। तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो।

नाउपा श्रेष्ठ नेतृत्वको पुरानै २१ सदस्यीय कमिटीमा फर्किएको थियो। अहिले कार्यवाहक तोकिएका शिव बास्तोलालाई पनि निर्वाचन आयोगले चिन्दैन। उनी २१ सदस्यीय पुरानो कमिटीमा छैनन्। तर अध्यक्ष श्रेष्ठले नै उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएकी थिइन्।