शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । साउन २९-३१ गते सम्पन्न भेलाले...