२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले डेढ किलो कोकिनसहित एक जना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ ।

महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् ।

ब्युरोका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्युब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ ।

लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुण प्रताप छन् ।

प्रहरीले ती उनलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

यसैबीच, प्रहरीले नागार्जुन नगरपालिका-३, इचंगुनारायणबाट समेत कोकिन कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इरिट्रेरियन नागरिक ३७ वर्षीय युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभ छन् ।

प्रहरीले शंकास्पद अवस्थामा फेला पारेर पहिले अटमलाई समातेको थियो । त्यसपछि उनी बसेको होटेल कोठाबाट रसियन नागरिक समेत पक्राउ परेका थिए । थप अनुसन्धान भइरहेको छ ।