२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा गाउँ पस्यो जंगली हात्ती

अ+ अ-

काठमाडौँ । झापाको हल्दिबारी गाउँपालिका-३, बाघ डाँडामा ३ वटा जंगली हात्ती गाउँमा पसेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार राति साढे १२ जंगली हात्ती बस्तीमा पसेको हो ।

हात्ती समूहमा गाउँमा पस्दा निमाई बानियाको टिनको छाना र घेराबेरा भएको घर, खरको छाना, टिनको घेराबेरा भएको भान्सा घर भत्काएको छ । सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटी बेरा भएको भान्सा घर समेत भत्किएको छ ।

बिहान ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं. २ भेलागुडी सिमसारमा समेत जंगली हात्ती छिरेको थियो । त्यसक्रममा स्थानीय खेम गौतमको टिनको छाना र बाँसको टाटिबेरा भएको घर भत्काएको छ ।

स्थानीय ४८ वर्षीय नरेश खड्काको इट्टा, सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको समेत पूर्वपट्टीको पर्खाल भत्काएको छ । घटनामा उनकी श्रीमती ४२ वर्षीय अम्बिका खड्काको दाहिने हातको पाखुरा र कुम्ममा चोट लागेको छ ।

प्रहरी र स्थानीयवासीले बिहान हात्तीलाई जंगलतिर खेदेका थिए ।