२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अशोक राई र राजेन्द्र महतो नेतृत्वको पार्टीबीच कार्यगत एकता हुँदै

अ+ अ-

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकताको घोषणा हुने भएको छ ।

नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा ती दुई दलले कार्यगत एकताको घोषणा गर्न लागेका हुन् ।

चाँडै नै यी दुई दलबीच एकता हुने बताइएको छ । दुवै पार्टीको मूल कमिटी तथा शीर्ष नेताहरूको बिचमा एकताको लागि सहमति भइसकेको छ ।

तल्लो तहमा पनि यसबारे छलफल गराएर एकता प्रक्रियालाई अगाडि बढाउने तयारी भइरहेको एक नेताले बताए । कार्यगत एकता भएपछि संयुक्त रूपमा प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म कार्यक्रम जान्छ र त्यही कार्यक्रममार्फत एकताको लागि छलफल हुने बताइएको छ ।

कार्यगत एकताको घोषणा भएपछि दुवै दलले जनपरिचालनका कार्यक्रमहरू सञ्चालन गर्ने र दुवै दलबिच एकताको पक्षमा जनमत सिर्जना गर्ने सहमति भइसकेको छ । यसका लागि जनप्रदर्शन, आमसभा, सेमिनार र गोष्ठी आदिजस्ता कार्यक्रमहरू गर्ने तयारी दुवै दलको छ ।