२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डको चेतावनी : ‘प्रि-आईपीओ भनेर पहिले नै सेयर बेचेमा कारबाही हुन्छ’

अ+ अ-

काठमाडौँ । सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि-आईपीओ भन्दै बिक्री गरेमा कारबाही गरिने धितोपत्र बोर्डले चेतावनी दिएको छ ।

विभिन्न संगठित संस्थाको भविष्यमा आइपिओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरिने कार्य अनधिकृत रहेको बोर्डले जनाएको छ ।

विभिन्न प्रस्ताव गरी सर्वसाधारणबाट पैसा उठाइएको गुनासो बोर्डमा आएको जनाउँदै यस्ता कार्य रोक्न निर्देशन दिइएको छ । पछिल्लो समय वाट्सएप, भाइबर, फेसबुक पेज, इमेल तथा एसएमएसमार्फत विभिन्न कम्पनीका सेयर खरिदका लागि प्रस्ताव गर्ने गरिएको पाइन्छ ।

‘बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रूपमा संगठित संस्थाको सेयर खरिदबिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरिन्छ’ बोर्डले सार्वजनिक सूचनामार्फत भनेको छ ‘धितोपत्र सम्बन्धी ऐन २०६३ ले गरेको व्यवस्था विपरीतका यस्ता कार्य दण्डनीय भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ ।’