२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

अ+ अ-

काठमाडौँ । रौतहटमा सशस्त्र प्रहरी बलले ३ लाख भन्दा बढीको भन्सार छलेर भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिका-४ मठियाबाट प्रहरीले सुर्ती बरामद गरेको हो । स्थानीय रामसिंह चनौको भट्टी पसल नजिकै अवैध रूपमा भण्डारण गरिएको सुर्ती बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्डमा र बोर्डर आउट पोस्ट औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमराज जोशीको टोलीले आइतबार राति गरेको जाँचमा उक्त सामान फेला परेको हो ।

दशगजाबाट करिब २ सय मिटर पूर्व, चुमन मियाको धानखेतमा ३० वटा बोरामा लुकाएर राखिएको ७ सय ४५ किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको सामानको अनुमानित मूल्य ३ लाख ६२ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएको सुर्ती आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।