काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।
बैठकमा सरकारका नियमित कामकाजसँगै केही नियुक्ति, सरुवा र बढुवा सम्बन्धी निर्णय हुने बताइएको छ।