२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बूढाको काँधको हड्डी फ्याक्चर

अ+ अ-

काठमाडौँ । दायाँ काँधको हड्डी फ्याक्चर भएपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले एक महिना आराम गर्नुपर्ने भएको छ । हिजो कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा उनी घाइते भएका थिए ।

हिजो घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, आज दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए । हस्पिटलमा चेकजाँचको क्रममा उनको दायाँ काँधको हड्डी अलिकति फ्याक्चर भएको रिपोर्ट आएको हो ।

डाक्टर सम्पूर्ण महर्जनले चार हप्ता आराम गर्नुपर्ने सुझाव दिएको माग्ने बुढाले बताए ।

उनले भने, ‘अब चार हप्ता आराम गर्नुपर्ने छ । चलचित्रको प्रचार प्रसारको काम त हुन्छ नै, तर सुटिङका कामहरू चाहिँ रोकिने भएको छ ।’

अहिले माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ हलहरूमा चलिरहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पनि पाइरहेको छ । आउँदो दशैँ फूलपातीमा उनको ‘माइतीघर’ प्रदर्शन हुँदै छ भने लगत्तै ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छ ।