काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीले बिहीवार एक सूचना जारी गर्दै महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।








