काठमाडौँ । राजधानीको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रदर्शनकारीले इँटा र ढुंगामुढापछि भवनमा आगो लगाएका थिए ।
आगो फैलिँदै गएपछि भवन वरिपरिको क्षेत्र धुवाँले ढाकिएको छ ।