काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई मन्त्रीमा सिफारिस गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको प्रशासन स्रोतले जानकारी दिएको छ।







