२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमा राष्ट्रपतिविरुद्ध लेखेको आरोपमा एक मजदुरलाई मृत्युदण्डको सजाय

अ+ अ-

काठमाडौँ । एक मजदुरलाई राष्ट्रपतिविरुद्ध फेसबुकमा अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

ट्युनिसियाली ५६ वर्षीय दैनिक ज्यालादारी मजदुर साबेर चोउचानेलाई सामाजिक सञ्जालमार्फत राज्य सुरक्षामाथि आक्रमण गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र चोउचानेका वकिलले शुक्रबार सार्वजनिक रूपमा जानकारी दिँदै उक्त फैसला चकित पार्ने र अभूतपूर्व रहेको बताएका छन्।

राष्ट्रपति कैस सइदले सन् २०२१ मा लगभग सबै कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि ट्युनिसियामा अभिव्यक्ति स्वतन्त्रतामाथि क्रमशः कडाइ हुँदै गएको मानव अधिकार समूहहरूको आरोप छ।

चोउचानेका वकिल उस्सामा बुथाल्जाले रोयटर्ससँग भने, “उनी सामान्य नागरिक हुन्। औपचारिक शिक्षा कम भएका उनले पक्राउ पर्नुअघि फेसबुकमा राष्ट्रपति विरुद्ध आलोचनात्मक पोस्टहरू मात्र गरेका थिए।”

उनले थपे, “नाबेउल अदालतका न्यायाधीशले सामाजिक सञ्जालमा लेखिएको पोस्टका आधारमा उनलाई मृत्युदण्ड सुनाएका छन्। यो चकित पार्ने र न्यायिक इतिहासमै दुर्लभ निर्णय हो।”

फैसला विरुद्ध पुनरावेदन दर्ता गरिएको छ। ट्युनिसियाको न्याय मन्त्रालयले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।