काठमाडौँ । सरकारले असोज १७-१९ गतेको बाढी पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले यो सहित सात निर्णय गरेको हो ।
निर्णय :