२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। ताप्लेजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ आङखोप स्थितमा च्याङथर्पुबाट आङ्खोप तर्फ आउँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको जिप मंगलबार साँझ साढे ६ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकभन्दा करिब २०० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परी जिप चालक प्रकाश सुवाङ सामान्य घाइते भएका छन् । जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन भई नसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।