काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो धारणा राखिरहेका छन् ।