एमाले केन्द्रीय कमिटीको चौथो बैठक सुरु
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक बिहीबार बबरमहलमा सुरु भएको छ। राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर एमालेले पूर्वनिर्धारित मितिभन्दा दुई दिनअघि बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय भेलामा उठेका विषय,...