२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलको अक्सन डिसेम्बरमा भारतमै हुने

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२६ को अक्सन डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ।

फ्रेन्चाइज अधिकारीहरूका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफलपछि डिसेम्बर १३ देखि १५ बीच अक्सन हुने मिति सम्भावित देखिएको समाचार संस्था क्रिकबजले जनाएको छ। यद्यपी, लिगको गभर्निङ काउन्सिलले औपचारिक रूपमा तालिका पक्का गरेको छैन।

यसपटक अक्सन भारतमै हुने सम्भावना बढी छ। अघिल्ला दुई संस्करणमा अक्सन विदेशमा भएको थियो । सन् २०२३ मा दुबई र २०२४ मा साउदी अरेबियाको जेद्दामा अक्सन भएको थियो। तर यो पटक बीसीसीआईले मिनी अक्सन भारतमै गर्ने तयारी गरिरहेको बताइएको छ।

फ्रेन्चाइजहरूले नोभेम्बर १५ भित्र आफ्नो रिटेन्सन सूची (राख्ने र छोड्ने खेलाडीहरू) पठाउनुपर्नेछ। त्यतिबेलासम्ममा टिमहरूले अक्सनअघि छोड्ने खेलाडीहरूको नाम टुङ्ग्याउनेछन्।

यो सिजन ठूला परिवर्तन हुने संकेत खासै छैन, तर चेन्नई सुपर किङ्स (सीएसके) र राजस्थान रोयल्सबाट केही फेरबदल हुने अपेक्षा गरिएको छ। यी दुई टिम अघिल्लो सिजनको तल्लो स्थानमा रहेका थिए।