काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको तरकारी र फलफूलको मूल्य तोकेको छ ।रातो आलुको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ पैसा रहेको छ । प्याज सुकेको ३६ रुपैयाँ पैसा, लोकल गाजर १११ रुपैयाँ २५ पैसा, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
हेनुहोस् समितिले आजको लागि तोकिएको फलफूल तथा तरकारीको मूल्य












