काठमाडौँ । लोक सेवा आयोगले फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले एक सूचना जारी विशेष कारण बस फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको हो ।
आयोगको विज्ञापन नं. १७१६४/०८२-८३ (आ.प्र.) स्वास्थ्य सेवा, मेडिसिन समूह, हेपाटोलोजी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेन्ट हेपाटोलोजिष्ट (फिजिसियन) पदको परीक्षा कार्यक्रम स्थगित गरिएको छ ।
हेर्नुहोस् सूचना :








