२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोपट्टी बाँधेर सिंहदरवार गेटअगाडि मिरज ढुंगाना समूहको प्रदर्शन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सिंहदरवारको मुख्य गेटअगाडि प्रदर्शन गरेको छ।

आइतबार बसेको बैठकले सोमबारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसैअनुसार मंगलबार ढुंगाना नेतृत्वको समूहले टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएको छ ।

यसअघि सिंहदरबारभित्र प्रवेश गर्न खोज्दा समूह र प्रहरीले केही बेर धकेलाधकेल गरिएको थियो। सोमबार पनि उनीहरू सिंहदरबार गेटसम्म पुगेका थिए तर प्रधानमन्त्रीलाई भेट्न नपाएपछि असन्तुष्टि व्यक्त गरेका थिए। मागपत्र बुझाउने बताए पनि समय नपाएको भन्दै उनीहरूले उक्त मागपत्र गेटमै टाँसेर फर्किएका थिए।