२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राखेप सदस्यसचिव टंकलाल घिसिङको बिदाइ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदाइ भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङ राखेपको २३ औँ सदस्य सचिवमा नियुक्त भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले रमेश सिलवाललाई बर्खास्त गरेपछि राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले सिफारिस समिति गठन गरेको थियो।

उनलाई शुक्रबार मन्त्रालयबाट बिदाइ गरिएको हो । उनको बिदाइपछि अब युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास ऐनअनुसार नयाँ सदस्यसचिव नियुक्तिको प्रक्रिया अगाडि बढाउने छ।

नयाँ सदस्य सचिवका लागि सिफारिस समिति गठन गर्ने र प्राप्त नामहरूमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ।

तत्कालीन नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समितिका सदस्य तथा नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङको नेतृत्वमा नेपाली खेलकुदले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनुका साथै भौतिक पूर्वाधार विकासमा केही महत्वपूर्ण कार्यहरू अघि बढाएको थियो ।

उनको कार्यकालको मुख्य जिम्मेवारीमध्ये एक राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजना हो।