काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का पूर्वप्रमुख हुतराज थापालाई लगाइएको स्थान हद फुकुवा भएको छ ।
जेन जेड आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीमाथि लगाइएको स्थान हद फुकुवा गरेको हो ।
जेन जेड आन्दोलनका बेला विभागका प्रमुख रहेका थापाको आयोगले बयान पनि लिएको थियो ।







