राष्ट्रिय अनुसन्धान विभागमा राजनीतिक भर्ती रोक्न लोक सेवा आयोगमार्फत कर्मचारी छनोट गर्नुपर्ने माग
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक र सक्षम बनाउन कर्मचारी छनोट प्रक्रिया निष्पक्ष हुनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले जनशक्ति व्यवस्थापनमा मेरिटोक्रेसी (योग्यता प्रणाली) कायम गर्नुपर्ने...