२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले हारेसँगै विराटनगर पनि प्लेअफमा 

अ+ अ-

काठमाडौँ । आफ्नो अपराजित यात्रा कायम राख्दै चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो । 

यो नतिजासँगै सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । हालसम्म अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्दै प्लेअफमा पहिलो क्वालिफायर खेल्ने भएको हो । 

यो जितसँगै विराटनगरले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाएको छ । विराटनगरले ६ खेलबाट आठ अंक जोड्दै प्लेअफ यात्रा तय गरेको हो । योसँगै हालसम्म प्रतियोगिताको तीन प्लेअफ स्थानमा सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले स्थान बनाएका छन् । अब एक स्थानका निम्ति लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्न्तमा हुनेछन् । कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।