२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई विभागले वार्तामा बोलायो

अ+ अ-

काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्तामा बोलाएको छ। नयाँ भन्सार ऐन कार्यान्वयनसँगै देशभरका भन्सार कार्यालयमा जाँचपास रोकिएपछि विभागले वार्ताका लागि बोलाएको हो । 

भन्सार एजेन्टहरूले नयाँ भन्सार ऐनका कतिपय व्यवस्थामाथि असहमति जनाउँदै आन्दोलन गरिरहेका छन् । 

आयात-निर्यात प्रभावित भएको छ। यही समस्या समाधान गर्न भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो।

एजेन्टहरूले नयाँ ऐनमा राखिएका दण्ड-जरिवाना, मूल्यांकन, सर्भर समस्यादेखि लिएर पेशागत हकहितसम्मका विषयमा असहमति जनाउँदै देशभर काम बन्द गरेका थिए।