भन्सार प्रमुखसहित पाँच उपसचिवको सरुवा : रसुवामा ढुंगाना, तातोपानीमा गिरी
काठमाडौँ । अर्थ मन्त्रालयले रसुवा र तातोपानी भन्सार कार्यालयका प्रमुखसहित पाँच उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले गरेको निर्णयअनुसार मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानालाई रसुवा भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। राजस्व...