काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:

यस्तै, लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३७।०८१-८२ (आ.ज.), नेपाल शिक्षा सेवा, मुद्रण समूह, मुद्रण व्यवस्थापन उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), वरिष्ठ मुद्रण सहायक पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:








