२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुहाङ नेम्वाङले दिए केन्द्रीय सदस्यमा ‘स्वतन्त्र’ उम्मेदवारी

अ+ अ-

काठमाडौँ। एमालेका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षले प्यानलमा नराखेपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

सुहाङ एमालेका दिवंगत नेता सुभाष नेम्वाङका छोरा हुन् । पिताको देहावसानपछि उनको बिडो थाम्ने अठोटसहित उनी राजनीतिमा होमिएका थिए । छोटो समयमै उनले पिताजस्तै शालीन र असल युवा नेताको परिचय बनाएका छन् ।

इलाम २ मा भएको उपनिर्वाचनमा उनी एमालेबाट विजयी बनेका थिए । एमालेको युवा पङ्तिले उनी संस्थापन पक्षको लिस्टमा अटाउने अपेक्षा गरेको थियो । तर, अटाउन नसकेपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिएका हुन् ।