विराजभक्त श्रेष्ठले लिए सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई...