२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको दाबी : ‘रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए, बालेन-कुलमानलाई साथ लिएर अघि बढ्छौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले देशमा विद्यमान पुराना राजनीतिक दलहरूको सिन्डिकेट तोड्न सबै वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

बर्दिया जिल्लाको विस्तारित बैठकलाई सम्बोधन गर्दै रास्वपा वैकल्पिक शक्तिहरूको मूलधारको पार्टी भएको बताएका हुन्।

आगामी निर्वाचनमा बालेन साह, कुलमान घिसिङ र हर्क साम्पाङजस्ता परिवर्तनका प्रतीक पात्रहरूलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ। उनले पार्टी सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि पुराना राजनीतिक दलहरू आत्तिएको आरोप लगाउँदै फागुन २१ मा तोकिएको निर्वाचन सार्ने कुचेष्टा भइरहेको दाबी गरेका छन्।

उनले भने, ‘जेनजी आन्दोलनको मर्म र जनभावनालाई सम्बोधन गर्न ताजा जनादेशको विकल्प छैन। निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ।’

कार्यक्रममा रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदीले आगामी निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो शक्ति बन्नेमा कुनै शंका नरहेको बताउँदै मत परिवर्तनका लागि आम नागरिकलाई अपिल गरेका छन्।

उनले भने, ‘रास्वपा हिंसाबाट होइन, मतक्रान्तिबाट मुलुकलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन प्रतिबद्ध छ।’