रसुवा-भोटेकोशी विपदबारे संसदीय विशेष समिति गठनको तयारी, सदस्य संख्या र समयावधिमा सहमति जुटेन
काठमाडौँ । रसुवा-भोटेकोशी-त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर समितिको सदस्य...