२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । उनले हिजो पार्टीको केन्द्रीय समिति बैठकमा यो निर्णय सुनाएको बताए ।

रास्वपाको बन्द सूचीबाट बाहिरिने निर्णय गरेका उनी पाँचौँ उम्मेदवार हुन् । पाँडे खस आर्यतर्फ सातौँ नम्बरमा थिए ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पाँडेले बन्द सूचीमा रहिरहने औचित्य नदेखेको बताएका छन् ।

उनी लेख्छन्, ‘म सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु । पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्द सूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रिय समिति बैठकमा साथीहरूलाई बन्द सूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्द सूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एक पटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउने तिर ध्यान दिनेछु ।’