२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरले उद्घाटन समारोहमा विभिन्न ६ स्थानबाट र्‍यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशन स्थल भृकुटीमण्डपमा पुग्ने जनाएको छ।

काँग्रेस विशेष महाधिवेशनका सन्दर्भमा गठन भएको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकर्ता र्‍यालीसहित महाधिवेशन स्थल भृकुटीमण्डपमा पुग्ने जनाएको हो। सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्‍याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले जानकारी दिए। 

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए। उनले उद्घाटन सत्रमा पार्टीका सभापतिलगायतका नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे। केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरूले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको बताए। काँग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८  गते भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेका हुन्।