डा. प्रकाशशरण महतको दाबी : ‘निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले...