२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न देश पठाइदिन्छु भन्दै ३८ लाख ठगी, पाँच जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु,  रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० घर भएका हाल काठमाडौँ तारकेश्वर नगरपालिका-५ बस्ने ३० वर्षीय अभिशेष कराला, अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका हाल  काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-७ बस्ने४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौँ नागार्जुन नगरपालिका-६ बस्ने ४२ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई विभिन्न स्थानबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।