२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने

अ+ अ-

काठमाडौँ । आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ ।

नेपालमा आयोजना हुन लागेका अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा १० राष्ट्र सहभागी छन् । प्रतियोगिता आइतबार सुरु हुँदै छ ।

नेपाल महिला क्रिकेट टिमले पहिलो पटक ग्लोबल छनोट खेल्दै छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छ । समूह ‘ए’ मा बांङ्लादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो मैदानमा प्रतियोगिताका खेल हुनेछ । पहिलो दिन आइतबार कीर्तिपुरमा बिहान नेपाल र थाइल्यान्ड, दिउँसो जिम्बावे र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । आइतबारै मूलपानीमा अमेरिकाले बांङ्लादेश र आयरल्यान्डले पीएनजीविरुद्ध खेल्नेछ । नेपालका सबै खेल कीर्तिपुरमा हुनेछ ।

समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टिमले इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी-२० विश्वकपमा स्थान बनाउने छन् ।