२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीबाट परमानन्द भट्टलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीबाट नेता परमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवार सिफारिस जिल्ला कार्यदलले नेता भट्ट र नरेन्द्र कुँवर (विजयसुन्दर) को नाम केन्द्रमा सिफारिस गरेको थियो ।

बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता भट्ट साबिक एकीकृत समाजवादी पार्टीको जिल्ला इन्चार्ज हुन् भने कुँवर नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार छनौट गर्न नरेन्द्र कुँवर, माया भट्ट, शंकर भण्डारी र लालसिंह कार्की रहेको चार सदस्यीय जिल्ला कार्यदल बनाइएको थियो ।