२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा पार्टीका नेता-कार्यकर्तासँग भेटघाट गर्न इलाममा पुगे बालेन

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह निर्वाचन अभियान अन्तर्गत इलाम पुगेका छन्। उनको भ्रमणका क्रममा स्थानीय तहमा मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा पार्टीका नेता-कार्यकर्तासँग भेटघाट गरिएको पार्टीले जनाएको छ।

इलाममा सञ्चालन गरिएको प्रचार गतिविधिमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का उम्मेदवार गोकुलबहादुर राई पनि सहभागी थिए। साहले पार्टीका उम्मेदवारको पक्षमा मत माग्दै स्थानीय नागरिकसँग विचार आदान-प्रदान गरेका थिए।

यसअघि झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका साहले बिहीबार बिहान इलाममा पुगेर प्रचार अभियानलाई निरन्तरता दिएका हुन्। उनले केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने गरी प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरिसकेका छन्।

मनोनयन दर्तापछि साहले दमकस्थित पार्टीको सम्पर्क कार्यालयमा समर्थक तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। साथै उनले झापा, मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूसँग समन्वय र छलफलसमेत गरेका छन्।