२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्निर्माण कोषमा नासियाद्वारा आर्थिक सहयोग

अ+ अ-

काठमाडौँ । अमेरिकामा क्रियाशील नेपालीहरूको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनर्निर्माण कोषका लागि करिब नौ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ६ हजार १२८ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम जेन जेड आन्दोलनका क्रममा सहिद भएका युवाका परिवारको राहत तथा पुनर्स्थापनाका उद्देश्यले संकलन गरिएको जनाइएको छ।

चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री कार्कीले विदेशमा रहेर पनि नेपालप्रतिको जिम्मेवारी र संवेदनशीलता देखाउँदै सहयोग जुटाइएकोमा आभार व्यक्त गरिन्। उनले आपत्, विपद् वा कठिन परिस्थितिमा वैदेशिक भूमिमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएको योगदानको प्रशंसा गरिन्।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूले सीमित स्रोतसाधनका बाबजुद देशप्रतिको माया र दायित्व निर्वाह गरिरहेको उल्लेख गर्दै यस्तो सहयोग नेपालीपनको पहिचान भएको धारणा व्यक्त गरिन्।