भोटेकोशी बाढी प्रभावितका लागि हतुवागढीद्धारा २४ लाख ५३ हजार सहयोग
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग...