२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा-मलेखु ११ किलोमिटर सडक कालोपत्रे पूरा

अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मलेखु ११ किलोमिटर खण्ड कालोपत्रे सम्पन्न भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्रे भएकामा यस वर्ष थप तीन किलोमिटरमा कालोपत्रे भएको हो । 

नागढुंगा-मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्रे भएका छन् । 

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका ६ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामाग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए । 

धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामाग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामाग्री अभाव हुने आशंका उनले व्यक्त गरे । 

विश्व बैंकको ऋण सहयोग चार अर्ब ८० करोड ५९ लाख मा ३८ किलोमिटर लामो यो सडक खण्ड स्तरोन्नति थालिएको हो ।