घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाइएपछि अवरुद्ध सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। घोप्टेभीर क्षेत्रमा सुक्खा पहिरो खसेपछि राजमार्गको उक्त खण्डमा सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको थियो।...