२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

अ+ अ-

काठमाडौँ । इरानका प्रमुख सेनापति अब्दुलरहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको पुष्टि भएको छ। अमेरिका र इजरायलको आक्रमणमा अन्य धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि मारिएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बीबीसी फारसीका अनुसार ,इरानको संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोन्युमेन्ट्स एन्ड डिस्सेमिनेसन अफ सेक्रेड डिफेन्स भ्यालुजु ले मौसावीको मृत्युको पुष्टि गरेको छ।’

शनिबारको आक्रमणमा मौसावीसँगै रक्षामन्त्री अजिज नासिरजादेह,क्रान्तिकारी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुर र सर्वोच्च रक्षा परिषद्का अध्यक्ष अली शामखानी पनि मारिएका छन्,ु इरानी संगठनले आफ्नो विज्ञप्तिमा भनेको छ।

‘रक्षा परिषद्को बैठकको क्रममा उनीहरू मारिएको र बाँकी पीडितहरूको नाम पछि सार्वनजिक गरिनेछ, ’विज्ञप्तिमा भनिएको छ।

आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी निधन भएको छ। शनिबार अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी खामेनीसहित उनकी छोरी,ज्वाइँ र नातिको मृत्यु भएको इरानी राज्य सञ्चारमाध्यम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्।